menu

ताजा समाचार

सांस्कृतिक मोर्चा: क्रान्तिकारी विकल्प

दसबर्से महान् जनयुद्धमा फासिवादी सत्ताले नेपाल कम्युनिस्ट पार्टी (माओवादी) सम्बद्ध    सांस्कृतिक मोर्चा  'अखिल नेपाल जनसांस्कृतिक संघ' का अध्यक्ष   कृष्ण सेन 'इच्छुक' को हत्या गर्यो   । यो निकै ठूलो क्षति थियो । त्यसपछि  उपाध्यक्ष ढकालले

निषेध : परशु कोइराला

परशु कोइराला निषेध योग्य भए पनि नभए पनि बफादारकै खोजी !नातागोता कै खोजी !ऐजेरू बढेका बढ्यैप्रभुत्व तिनैकाआकाश धर्तीपराधीन निरन्तरता ,फेरि शुरु भयो चमत्कार !अर्को निषेध अभियान !पुरानै प्रवृत्ति निरन्तरता !अयोग्यहरू अयोग्य नै खोज्छन्आँधीवेहरी उनैले रोक्छन्जहाँ,सङ्कटमा बँच्नेबचाउनेहरूको  मूल्य हुँदैनगर्ने,भिड्ने,मर्नेहरूका

इतिहासको भ्रष्टीकरण नगरौँ : बलिदानीपूर्ण आदर्शप्रति गम्भीर बनौँ !

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) सम्बद्ध अनलाइनमा एउटा यस्तो समाचार पढ्ने शुभ अवसर मिल्यो : ...“अखिल नेपाल जनसांस्कृति महासङ्घले २०६० सालदेखि चैत ५ गतेलाई सबै हत्याकाण्डहरूको सामूहिक प्रतिनिधित्व हुनेगरी ‘सांस्कृतिक प्रतिरोध दिवस’ मनाउने गरिएको महासचिव‘..."पहिलो

डायस्पोरा, ग्रेटर नेपाल' र विवादास्पद सन्दर्भ

डा. ऋषिराज बरालद नेप्लिज इन नर्थइस्ट इन्डिया अ कम्युनिटी इन सर्च अफ इन्डियन आइडेन्टिटी र इन्डियन नेपाली इसुज एन्ड पर्स्पेटिभ्स हुँदै नेपाली डायस्पोरा इन अ ग्लोबलाइज्ड  एरा ,  अर्थात् ‘भारतीय नेपाली’ बाट ‘नेपाली डायस्पोरा’ मा

मे दिवस र क्रान्तिकारी सांस्कृतिक आन्दोलन

कसको प्रशंसा गर्ने, कसको भण्डाफोर गर्ने, कसलाई अगाडि बढाउने र कसको आलोचना गर्ने भन्ने  कुरा विचारको प्रश्न हो, पक्षधरताको प्रश्न हो भनेर माओले ‘एनान प्रवचन’ मा  प्रस्टताका साथ भन्दै क्रान्तिकारीहरू कहाँनेरी उभिने भन्ने कुरा खुलस्त

अनेकोट ! एकपल्ट फेरि रक्तिम अभिवादन !

ऋषिराज बरालयतिखेर काठमाडौंमा छु । यसबीच धेरै घटनाहरू घटेका छन् । सम्झिंदा मात्र पनि एक किसिमको भिन्नै अनुभूति हुन्छ । प्रहरीद्वारा चौतर्फी रूपमा घेरिएको त्यो क्षण र घेरा तोडेर सकुशल सुरक्षित स्थानमा पुगेको त्यो घडीको

नेपाली साहित्य र ‘समालोचना सङ्कट’का कुरा

  डा. ऋषिराज बराल  आमुख आजभोलि खास गरेर एक थरी स्रष्टाहरू नेपाली साहित्यमा समालोचना सङ्कटका   कुराहरूलाई लिएर ‘चिन्ता’ जाहेर गरेको पाइँन्छ । यो लेख मूलतः यसै विषयको   सेरोफेरोमा केन्द्रित छ । उद्धरण अलि लामै भए पनि

संयोगले गिरफ्तारीबाट जोगिएको त्यो दिन

देवेन्द्र तिम्ला“अंकल, तपाई किन आउनु भएको ?” मैले कोठाको ताला खोल्दै गर्दा घरबेटी अम्बिका भाउजूको लगभग साउतीपूर्ण स्वर सुनें, उहाँका छोरीहरूले मलाई अंकल भन्ने गर्दथे, उमेरले म भन्दा जेठी भए पनि उहाँले पनि मलाई अंकल

'यनान प्रवचन' को सार्वभौम महत्त्व

ऋषिराज बरालविश्व यतिखेर विश्व सर्वहारा वर्गका महान् नेता कमरेड माओको सम्झना गरिरहेको छ ।विश्व कम्युनिस्ट आन्दोलनको आरम्भ, विकास र विस्तारको कुरा गर्दा हामी मार्क्स-एङ्गेल्स, लेनिन, स्टालिन र माओको योगदानलाई सबैभन्दा उच्च र अग्र पङ्क्तिमा राख्छौँ

माओत्सेतुङ : फेरि चिङ्काङ्सान चढ्दा

( ‘फेरि चिङ्काङ्सान चढ्दा’ माओका  कविताहरूमध्ये सर्वाधिक चर्चित र लोकप्रिय कविता हो । ‘चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्ति’ को पूर्वसन्ध्यामा लेखिएको यो कविताको शीर्षकले एउटा चढाइ जनवादी क्रान्तिको समयको थियो र अबको ‘नयाँ चढाइ’  ‘चिनियाँ

मार्क्सवादी लेखक अनिल शर्मा 'विरही'लाई रिहा गर्न सर्वोच्च अदालतको आदेश

अदालतले  अनिल शर्मा विरहीलाई  रिहा गर्न पटकपटक आदेश दिँदा पनि पक्राउ गरी विभिन्न किसिमका कपोल्कल्पित मुद्धा  लगाई हिरासतमा राखेकाले रिहाइका लागि परिवारका तर्फबाट सर्वोच्चमा परेको रिट निवेदनमाथि आज मङ्सिर १६ गतेको सर्वोच्च अदालतको संयुक्त इजलासले